गणेश नेपालीको घटना नागरिकको जीवनसँग जोडिएको विषय हो: गगन थापा

  • शुक्रबार​ २६ असार २०८३ ०७:५६ AM
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई झस्काएको बताएका छन् ।