कानुनी शासन भएको देशमा पनि नागरिक लाई सास्ती नै सास्ती : पूर्वगृहमन्त्री शर्मा

  • शुक्रबार​ २६ असार २०८३ ०७:४२ AM
काठमाण्डु – पूर्वगृहमन्त्री ओमप्रकाश शर्माले आत्मदाह गरेर निधन भएका गणेश नेपाली र उनको परिवारले न्याय पाउनु पर्ने बताएका छन् । नेपालीको उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै शर्माले सुशासनको मेरूदण्ड कानुनी शासन भएको स्पष्ट पार्दै कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुन