काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकको प्रारम्भमा विपक्षी दलहरुले सरकारको विरोध गरिरहेका छन्। उनीहरुले आत्मदाहका प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको प्रकरण उठाइरहेका छन्।आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्ने कार्यसूची र