‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ’

  • शुक्रबार​ २६ असार २०८३ ०८:३७ AM
काठमाडौं । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुब्बाले मोटरसाइकल पार्किङ गरेको भन्दै कडा जरिवाना असुल गरिएकै कारण गणेश नेपाली आत्मदाहको निष्कर्षमा पुगेको आफन्तको भनाइ रहेको उल्लेख गर्दै यस घटनाको जिम्मेवारी सरकारले