लागुऔषधसहित २० जना पक्राउ

  • शुक्रबार​ २६ असार २०८३ ०२:१८ PM
काठमाडौँ, असार २६ गते ।नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन,...