गणेश नेपाली आत्मदाह प्रकरण: निष्पक्ष छानबिन र पीडित परिवारलाई क्षतिपूर्ति दिन संसद्‍मा विपक्षी दलहरूको माग

  • शुक्रबार​ २६ असार २०८३ ०८:५६ AM
काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाका सम्बन्धमा तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग जोडदार माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका