राष्ट्रियसभा :आत्मदाह गरेका नेपालीका सम्बन्धमा छानबिनको माग
शुक्रबार २६ असार २०८३ ०३:५३ PM
काठमाडौँ, असार २६ गते।राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसदले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेर गम्भीर घाइते भइ उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका गणेश...