नेपालको कृषि, रेलवे र आईटीमा लगानी बढाउन युएई तयार

  • शुक्रबार​ २६ असार २०८३ ०९:५० AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। दुई देशका मन्त्री तथा उच्च