काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेर गम्भीर घाइते भइ उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका गणेश नेपालीको सम्बन्धमा निष्पक्ष छानबिन गर्न मार्ग गरेका छन् । सांसद पदमबहादुर परियारले भने ‘घाइते भएका नेपालीको अस्पताल लैजाने क्रममा मानवीय रुपमा संवेदनशीलता नअपनाएको विषय गम्भीर रहेको छ, यस विषयमा मैले सरकारको