नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : सरकार

  • शुक्रबार​ २६ असार २०८३ ०४:२५ PM
काठमाडौँ, असार २६ गते । सरकारले नेपाल एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल आफ्नो स्थापित नीति...