ओपनएआईले लामो समयदेखि प्रतिक्षा गरिएको ‘सुपर एप’ सार्वजनिक गरेको छ। यसले कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई महँगो कोडिङ उपकरण प्रयोग नगरी एआईको कोडिङ क्षमता उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। The post ओपनएआईले सार्वजनिक गर्यो सुपर एप ‘च्याटजीपीटी वर्क’ सार्वजनिक appeared first on Technology Khabar.