काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राइड सेयरिङ श्रमिक गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सरकारले उनलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको आरोप लगाएको छ। संगठनका अध्यक्ष भीमज्वाला राईले शुक्रबार विज्ञप्ति जारी गर्दै ट्राफिक जरिवानाको