गणेश नेपाली मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

  • शुक्रबार​ २६ असार २०८३ १०:३५ AM
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द