गणेश नेपाली आत्मदाह प्रकरण: तीन जना नगर प्रहरी पक्राउ

  • शुक्रबार​ २६ असार २०८३ १०:२० AM
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली प्रकरणमा प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीले सोधपुछका लागि दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरीलाई