गणेश नेपालीको मृत्यु प्रकरण: राष्ट्रिय सभाबाट बालेन शाहको राजीनामा माग

  • शुक्रबार​ २६ असार २०८३ १०:१४ AM
काठमाडौं । मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको