गणेश नेपाली मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

  • शुक्रबार​ २६ असार २०८३ ११:४९ AM
काठमाण्डु– गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले डिआइजी थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए। समितिमा काठमाण्डु प्रहरी परिसर र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी