काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गरेकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजनाContinue reading "‘सरकारले रोजगारी सृजना गर्ने कार्ययोजना ल्याउन सकेन’ :सांसद ओली"