प्रहरी प्रशासनको दबाबको प्रतिरोधका क्रममा आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । नेपालीको निधनप्रति विभिन्न राइडर युनियनहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । राइडर्स युनियन नेपाल, नेपाल प्लाटफर्म वर्कर्स युनियन लगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । विज्ञप्तिमा