कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बिच टी-२० शृङ्खला तय : यस्तो छ खेल तालिका
शुक्रबार २६ असार २०८३ ०६:१८ PM
काठमाडौँ, असार २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बिच तीन वटा खेलको टी–२० क्रिकेट शृङ्खला आयोजना...