सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ

  • शुक्रबार​ २६ असार २०८३ ०१:१२ PM
सोलुखुम्बु : सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। समयमै मनसुनी वर्षा हुनु, किसानले समयमा नै खेत तयारी गर्न पाउनु तथा कृषि प्राविधिकको नियमित परामर्श र स्थानीय तहसँगको समन्वयका