शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग

  • शुक्रबार​ २६ असार २०८३ ०१:१८ PM
काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ । उनी जन्मिएको घर सुनसान छ । मुगुको सोरु गाउँपालिका–१ सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घन्टा लाग्छ । उनको निधनको खबरले गाउँ जअलधारा शोकमग्न भएको छ । गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा बस्दै आएका