एजेन्सी । वाशिङ्गटन–तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन् । उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताएका छन् । बिहीबार हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम