ऊर्जा मन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका चार्ज द’अफेयर्सबीच भेटवार्ता

  • शुक्रबार​ २६ असार २०८३ ०१:२८ PM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधारको विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक