सडक विस्तार मात्र विकास होइन, सार्वजनिक यातायात र सुरक्षामा जोड दिन गगन थापाको आग्रह

  • शुक्रबार​ २६ असार २०८३ ०१:४० PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने सोच परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सुरक्षित सडक प्रणाली निर्माणका लागि पूर्वाधार विकाससँगै सार्वजनिक यातायात, पैदलमैत्री संरचना र नागरिक सचेतनामा जोड दिनुपर्ने