सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो

  • शुक्रबार​ २६ असार २०८३ ०२:५६ PM
सर्लाहीमा आत्मदाहको प्रयास गरेका युवकलाई काठमाडौं ल्याइएको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका उपेन्द्र मण्डलका ३४ वर्षिय छोरा विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद