गगन थापा भन्छन्- सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

  • शुक्रबार​ २६ असार २०८३ ०२:२७ PM
नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन् । उनले सडक सुरक्षा व्यवस्थापनका लागि पूर्वाधार, सार्वजनिक यातायात र सचेतनात्मक परिवर्तनमा जोड दिनुपर्ने बताए । शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रममा ‘सडक सुरक्षा व्यवस्थापन ः दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयमा छलफल गर्दै सभापति थापाले सडक विस्तारले मात्रै