प्रतिनिधि सभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा, ३१ गते सुनुवाइ
शुक्रबार २६ असार २०८३ ०३:०२ PM
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावली, २०८३ का केही प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। शुक्रबार दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा आगामी साउन ३१ गते सुनुवाइ तोकिएको छ। कांग्रेसले प्रतिनिधि सभा