उद्योग वाणिज्य महासंघ कोशीद्वारा १५ विषयगत समिति गठन; कसले पाए कुन जिम्मेवारी? (सूचीसहित)

  • शुक्रबार​ २६ असार २०८३ ०२:५५ PM
विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आफ्ना गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित १५ वटा विषयगत समिति गठन गरेको छ। साथै, कार्यसमितिमा दुई जना आमन्त्रित सदस्य थप गर्नुका साथै विभिन्न क्षेत्रका