भन्सार छलीदेखि बिचौलियासम्म : यस्तो रह्यो सुनसरी प्रहरीको एक वर्षे कारबाही

  • शुक्रबार​ २६ असार २०८३ ०४:०० PM
धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार २४ गतेसम्म अपराध अनुसन्धान, शान्ति सुरक्षा, समुदाय प्रहरी साझेदारी, उजुरी व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।  जिल्ला