पचपन्न प्रतिशत धान रोपाइँ

  • शनिबार २७ असार २०८३ ०६:२८ AM
रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), असार २७ गते । गुल्मीमा असार अन्तिम सातासम्म ५५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लाका ठुला फाँटमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुनसकेको छैन...