आज देशभर मेघगर्जनसहित वर्षा, यी प्रदेशमा भारी वर्षाको चेतावनी
शनिबार २७ असार २०८३ १२:५० AM
काठमाडौँ : देशभर मनसुनी वायु सक्रिय रहँदा आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेकाले देशभर यसको प्रभाव देखिएको हो। हाल देशभर सामान्यदेखि