गणेशदेखि विवेकसम्म : निराश युवाको चित्कार, सरकार अझै उदासीन

  • शनिबार २७ असार २०८३ ०१:२० AM
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा २५ वर्षीय नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए । उनको