प्रधानमन्त्रीसँगको पहिलो भेटमा महासंघका अध्यक्ष श्रेष्ठले के के भने ?

  • शुक्रबार​ २६ असार २०८३ ०७:३० AM
नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी प्रर्वद्धन र आर्थिक विकासको लागि सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने सुझाव दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाहसँग भएको भेटमा अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्ने साहसिक निर्णय आवश्यक रहेकामा जोड दिएका The post प्रधानमन्त्रीसँगको पहिलो भेटमा महासंघका अध्यक्ष श्रेष्ठले के के भने ? appeared first on Businesspana.