धान रोपाइँ प्रभावित

  • शनिबार २७ असार २०८३ ०९:०० AM
रामकृष्ण बोहोरा बागलुङ, असार २७ गते । समयमै पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । असार महिना सकिनै लाग्दा आधाभन्दा बढी खेतमा धान रोपाइँ हुन सकेको छैन । समयमै...