वर्षा अभावले बाजुरामा ८५ प्रतिशत मात्र धान रोपाइँ

  • शनिबार २७ असार २०८३ ०८:२३ AM
शेरबहादुर सार्कीबाजुरा, असार २७ गते। बाजुरामा असार २६ गतेसम्म करिब ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्र बाजुराले...