आफ्नो भनाइ विवादमा परेपछि मन्त्री पुनले मागे माफी, एक वर्षसम्म अन्तर्वार्ता नदिने घोषणा

  • शनिबार २७ असार २०८३ ०३:३४ AM
काठमाण्डु – आफ्नो भनाइ विवादमा परेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले माफी मागेका छन् । साथै उनले एक वर्षसम्म कुनै पनि संचारमाध्यमलाई अन्तर्वार्ता नदिने पनि घोषणा गरेका छन् । केहि दिन अगाडि सोसल मिडियाका पत्रकारलाई अन्तर्वार्ता दिँदा मन्त्री पुनले ट्राफिकको नियम पालना नगर्नेलाई ५० हजार जरिवाना गर्नु पर्छ भनेर दिएको अभिव्यक्ति विवादमा परेपछि