बाँकेमा ४४ प्रतिशत धान रोपाइँ सम्पन्न

  • शनिबार २७ असार २०८३ १०:४३ AM
सिराज खाननेपालगन्ज, असार २७ गते। बाँके जिल्लामा हालसम्म ४४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। गत वर्ष यही अवधिसम्म जिल्लामा ६० प्रतिशत रोपाइँ भइसक...