शर्मिला थापाको लगानीमा नेपाली फिल्म ‘आशा’ निर्माण हुने

  • शनिबार २७ असार २०८३ ११:२४ AM
काठमाडौँ, असार २७ गते । नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो...