वर्षामै कर्णाली राजमार्ग मर्मत

  • शनिबार २७ असार २०८३ ११:०८ AM
प्रेमराज सिम्खडाकालिकोट, असार २७ गते। आर्थिक वर्षको अन्त्यसँगै कर्णाली राजमार्गमा सडक मर्मत तथा ढलानको काम तीव्र पारिएको छ। वर्षायाम सुरु भइसकेको अवस्थामा सडककै बीचमा ढलान, मर्मत र...