एकपछि अर्को समाजसेवा, किन चर्चाको केन्द्र बन्दै छ लायन्स क्लब अफ इटहरी ग्रिन सिटी?
शनिबार २७ असार २०८३ ०५:३७ AM
इटहरी : लायन्स क्लब अफ इटहरी ग्रिन सिटीले 'ग्लोबल कज' अभियानअन्तर्गत सामाजिक सेवाका कार्यक्रमलाई तीव्रता दिएको छ। लायन्स वर्ष सुरु भएको पहिलो दिन अर्थात् जुलाई १ देखि नै क्लबले रक्तदान, वृक्षारोपण, शैक्षिक सामग्री वितरण तथा खानेपानी व्यवस्थापनजस्ता