डेरी एशोसिएसनद्वारा मौद्रिक नीतिको स्वागत

  • शनिबार २७ असार २०८३ ०६:४६ AM
काठमाडौं । नेपाल डेरी एशोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा जारी आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विज्ञप्ति