मिलन नाथ र मेनुका सोनिको नयाँ देउडा गीत ‘बोली राम्रो सुस्त’ सार्वजनिक

  • शनिबार २७ असार २०८३ ०६:३४ AM
काठमाडौं । कलाकार मिलन नाथ र मेनुका सोनिको अभिनय रहेको नयाँ देउडा गीत ‘बोली राम्रो सुस्त’ सार्वजनिक भएको छ । सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई समेट्ने प्रयास गरिएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक सुनिल नेपाली र गायिका मेनुका सोनिको स्वर रहेको छ। गीतको लय सुनिल नेपालीले तयार गरेका हुन् भने शब्द हिक्मत शाही