२६ वर्षपछि पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी

  • शनिबार २७ असार २०८३ ०७:०५ AM
काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल