काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएकी छन् । शुक्रबार काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग भएको छलफलमा मन्त्री चौधरीले ऐन कार्यान्वयनको प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्दै स्वच्छ, गुणस्तरीय र परीक्षण गरिएको मासु उपभोग गर्ने