चितवनमा कृषि मन्त्री चौधरीको छड्के, किसानसँग प्रत्यक्ष संवाद

  • शनिबार २७ असार २०८३ ०७:५७ AM
काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले शनिबार बिहानैदेखि चितवन जिल्लाका विभिन्न गाउँ तथा कृषि क्षेत्रको छड्के अनुगमन गरेकी छन् । बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बीउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्, बजारमा कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए–नभएको अवस्थाबारे स्थलगत जानकारी लिन मन्त्री चौधरी