कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  • शनिबार २७ असार २०८३ ०१:०८ PM
काठमाडौँ, असार २७ गते । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हाल्नुभएको छ । यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक...