ठमेलले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

  • शनिबार २७ असार २०८३ ०७:१० AM
काठमाडौँ / बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताएको छ । ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३०