काठमाडौं । एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छन् । एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिवार चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न