गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त, परिवारलाई सहयोग गर्ने घोषणा
शनिबार २७ असार २०८३ १०:४५ AM
काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति गर्दै