दुर्घटना न्यूनीकरण अभियान : ९० चालक र सहचालकको स्वास्थ्य परीक्षण

  • शनिबार २७ असार २०८३ ०४:५१ PM
सिराज खाननेपालगन्ज, असार २७ गते । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि ‘स्वस्थ चालक’ भन्ने नाराका साथ सुरु गरिएको अभियानका क्रममा नेपालगन्जमा सार्वजनिक सवारीसाधनका चालक र स...